पत्थरीको अपरेसन गर्दा बिरामीको मृत्यु घटनामा अस्पताल र चिकित्सकविरुद्ध जाहेरी दिइँदै
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १४:२२:४६
११ भदौ, काठमाडौं । कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा एक बिरामीको मिर्गौलामा रहेको पत्थरी निकाल्न शल्यक्रिया गर्दा ज्यान गएपछि चिकित्सकविरुद्ध जाहेरी दिने तयारी पीडित परिवारले गरेका छन् ।
हनिबार कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृगौलामा रहेको पत्थरी निकाल्न अपरेसन गर्दा रगत बग्ने क्रम नरोकिएपछि ज्यान गएको थियो ।
रगत नरोकिएपछि चिकित्सकले दुवै मृगौला फाल्नुपर्ने र अनिमात्र बिरामी बच्ने बताएका कारण फाल्न अनुमति र तैपनि बिरामीको ज्यान गएको मृतकका भतिजा राजकुमार चौधरीले बताए । चिकित्सकको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै कर्तव्य ज्यान कसुरमा चिकित्सक र अस्पताल प्रशासनविरुद्ध अनुसन्धान गर्न प्रहरीमा किटानी जाहेरी दिने उनले बताए ।
मृतककाे शव परिवारले बुझ्न मानेका छैनन् । अनुसन्धान नभएसम्म शव नबुझ्रने उनीहरूले अडान राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
जेठ ८, २०८१ मंगलबार
बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सचेतकहरुसँग छलफल सकिएपछि संसद बैठक सुरुहुने
जेठ ८, २०८१ मंगलबार
चिनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
जेठ ८, २०८१ मंगलबार