सिरहाको सर्रे अम्वासमा एमालेको सचिवालय बैठक सुरु
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १६:३३:९
१३ भदौ?काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को सचिवालय बैठक सिरहाको धनगढीमाई नगरपालिका–१४, सर्रे अम्वासमा सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ०३४ सालमा भएको चौथो महाधिवेशन भएको स्थान अम्वासमा एमालेले योपटकको सचिवालय बैठक आयोजना गरेको हो ।
बैठक बसेकाे घर कठबाट बनेकाे छ । यही घरमा भएकाे चाैथाे महाधिवेशनले मदन भण्डारीकाे नेतृत्वमा २० सदस्यीय केन्द्रीय समिति गठन गरेकाे थियाे ।
आजकाे बैठकमा महासचिव शंकर पोखरेलले बैठक अध्यक्ष केपी शर्मा ओलीको अनुमतिमा बैठकका एजेण्डा प्रस्तुत गरेका छन् । बैठकले केन्द्रीय समिति बैठक मिति तय गर्नेदेखि पार्टीको आगामी राजनीतिक कार्यक्रमसम्बन्धी प्रस्ताव पारित गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार