एमालेको लुम्बिनी अधिवेशनः प्रदेश सचिवमा पोखरेल निकटका आचार्य निर्विरोध
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १७:२९:१३
१८ भदौ, काठमार्डाैं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनबाट प्रदेश सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । उनी पार्टी महासचिव शंकर पोखरेल निकटका नेता हुन् ।
सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले सोमबार उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्षका लागि हरि रिजाल र राधाकृष्ण कँडेलबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश कमिटीमा कपड जमाउन पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल समुहबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार