अकबरे खुर्सानी प्रतिकेजी १५० रूपैयाँ !
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार ११:१६:५९
२५ भदौ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय ठूलो गोलभेँडा प्रतिकेजी मूल मूल्य ४०, टनेल गोलभेँडा सानो ४७, लोकल गोलभेँडा सानो रू ४५,घिउ सिमी लोकल ८०,काउली स्थानीय प्रतिकेजी ९० रूपैयाँ , आलु रातो ५८,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ३०,हरियो फर्सी रू ५०,घिरौँला ३० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३४० रूपैयाँ ,बन्दा लोकल ६०, गाजर १४०, मुला सेतो ९०,मुला रातो ९०,भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०,मकै बोडी ९०,टाटे सिमी ८०,तीतो करेला ८०,ब्रोकाउली ३००, कागती २०० रूपैयाँ, भिण्डी रू ३५,न्यूरो ८० रूपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रूपैयाँ ,लोकल काँक्रो ८०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १४०,अनार ३२० रूपैयाँ, नासपाती ७०,एभोकाडो २५० रूपैयाँ,कालो अंगुर ४५०,किवि ४००, हरियो खुर्सानी अकबरे १५० रूपैयाँ,रहु माछा ३५०, छडी माछा २४०,मुंगरी माछा २७० रूपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनियाँ ८०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०,परवर ४०,गुन्द्रुक प्रतिकेजी २५०,पुदिना ५००,भारतीय प्याज सुकेको ६७,लसुन हरियो ३००,छ्यापी सुकेको २००,भेडे खुर्सानी ९०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला १२०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ७०,निबुवा ५०,कन्य च्याउ १७०,तने बोडी प्रतिकेजी ५० मा कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त
जेठ २१, २०८१ सोमबार
जुम्लाका किसानलाई भेडा वितरण
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
बालुवाटारमा बोलाएर टीआरसीको कुरा उठाएपछि सभापति देउवाले हप्काए प्रधानमन्त्रीलाई
जेठ २१, २०८१ सोमबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प
जेठ २१, २०८१ सोमबार
विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना
जेठ २१, २०८१ सोमबार
मनाङको जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव
जेठ २१, २०८१ सोमबार
‘सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने’
जेठ २१, २०८१ सोमबार