बीपी कोइराला सामान्तवादका बिरुद्ध लडिरहन्थेः प्रो.आनन्दकुमार
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १५:३:१८
२५ भदौ, काठमाडौं । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का प्राध्यापक आनन्द कुमारले समाजवादी नेता बीपी कोइरालाले जीवनभर सामान्तवादका बिरुद्ध लडिरहेको बताएका छन्।
आइतबारदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. नगरमा शुरु भएको ‘बीपी साहित्य सम्मेलन –२०८०’को दोश्रो दिन माक्र्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्दै बीपीले पूँजीवादबिरुद्ध डण्डी चलाएको बताए ।
उनले पूँजीवाद असफल भएपछि सामन्तवाद बच्न सकेको भन्दै कम्युनिष्टहरूले पूँजीवादमा पार्टी संचालन गरिरहेको बताए । ‘लोकतान्त्रिक समाजवादमा मात्र समानता मिल्न सक्छ ।, जसले गर्दा भारतमा भन्दा नेपालमा एक स्टेप अघि रहेको छ’, प्रा.आनन्दकुमारले भने ।
जातिविहिन समाज समाजवादमा मात्र सम्भव हुने बताउँदै उनले उदाहरणका लागि प्रदीप गिरीको आश्रममा देखेको भन्दै उनले घरमा भान्से दलित समुदायको व्यक्ति राखेर देखाएको बताए । उनले राजनीतिमा द्रूत एक्सन र धैर्यता दुवै बीपीमा रहेको बताए । कार्यक्रमको शंकर तिवारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार