लिबर्टी र स्टार लघु बीमा कम्पनीमा सीईओ नियुक्त गर्न प्राधिकरणको अनुमति
नेपालबहस संवाददाता
भदौ २७, २०८० बुधबार १६:४९:४२
२७ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि अनुमति दिएको छ । प्राधिकरणले कम्पनीले सीर्यओ नियुक्तिका लागि दिएको निवेदन फाइल स्वीकृत गर्ने निर्णयगरेको छ ।
निर्णयसँगै स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा विश्वराम तिमिला र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा रामकुमार यादर्व सिईओ नियुक्त हुने भएका छन् । दुवै लघु बीमा कम्पनीमा सीईओ नियुक्त गर्न स्वीकृति प्रदान गरिएको प्राधिकरणले जनाएको छ । सीईओ नियुक्तकाे अनुमतिसँगै अब दुवै कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गर्ने बाटाे खुलेकाे छ ।
बीमा प्राधिकरण बीमा कम्पनीहरूकाे नियामक निकाय हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
मौरिटानियामा जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु, १९० बेपत्ता
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
गाजास्थित विद्यालयमा इजरायली सेनाको आक्रमण, कम्तिमा ३० जनाको मृत्यु
साउन १२, २०८१ शनिबार
जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड
साउन १२, २०८१ शनिबार
धनगढीमा बिरामीको मृत्युपछि उत्पन्न तनावपूर्ण स्थति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार
साउन १२, २०८१ शनिबार
बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो
साउन १२, २०८१ शनिबार
संसदीय सुनवाइ समिति बैठक बोलाइयो, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक: नेपालका स्यान्टु र प्रिन्स आज खेल्दै
साउन १२, २०८१ शनिबार