न्यायाधीश पदको परीक्षामा एक जना उत्तीर्ण, २११ जना थिए सहभागी
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १४:३२:३५
३१ भदौ, काठमाडौं । न्याय सेवा आयोगले गत साउनमा लिएको जिल्ला न्यायाधीश पदको लिखित परीक्षाको परीक्षा नतिजा सार्वजनिक गरेको छ । जसमा एक जना मात्र उत्तीर्ण भएका छन् । लिखित परीक्षामा सहभागी २११ जना मध्ये पारसमणि पोखरेल मात्र उत्रीर्ण भएका छन् ।
गत साउन १६ गतेदेखि २० गतेसम्म संचालित परीक्षामा २११ जना परीक्षार्थी सहभागी भएका थिए । न्याय सेवा आयोगले आइतबार जारी गरेको सूचना अनुसार परीक्षा दिएका मध्ये जिल्ला न्यायाधीशको पदमा पारसमणि पोखरेल मात्र उत्तीर्ण भएका हुन् ।
न्याय सेवा आयोगले आन्तरिक खुल्ला, खुल्ला, महिला, जनजाति, मधेसी र दलित गरेर २९ जना जिल्ला न्यायाधीशको लागि विज्ञापन खुलाइएको थियो । तर, परीक्षा दिएका २१० जना अनुत्तीर्ण भएसँगै पदपूर्तिका लागि पुनः विज्ञापन खुलाउनुपर्ने भएको छ । यसअघि लिइएका जिल्ला न्यायाधीश पदका लागि भएको परीक्षामा यो पटक सबैभन्दा कम प्रतिशत उत्रिर्ण भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
तातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
गर्मी बढेसँगै जुनारको जुस बिक्री बढ्यो
बैशाख २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २०, २०८१ बिहिबार
चेन्नईलाई ७ विकेटले हराउँदै पञ्जाव विजयी
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार