हिमालयन रिइन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, बोर्डमा निवेदन पेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार ११:३१:२४
१ असोज, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हिमालयनले ३ करोड कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १०८ रूपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रूपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
यस्तै, सान्भी इनर्जी लिमिटेडले पनि ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । यसले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स क्यापिटलको अध्यक्षमा श्रेष्ठ तथा संचालकमा अधिकारी नियुक्त
असार १४, २०८१ शुक्रबार
रिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
साउन १२, २०८१ शनिबार
विद्युत् बक्यौता नतिर्ने एक हजार ग्राहकको लाइन काटियो
साउन १२, २०८१ शनिबार
इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी
साउन १२, २०८१ शनिबार
गण्डकीमा १२ दिन मात्रै बस्न थाले विदेशी पर्यटक
साउन १२, २०८१ शनिबार
साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली
साउन १२, २०८१ शनिबार
द्रुत मार्गमा पट्यार लाग्दो काम, ३ सय ९४ रोपनी जग्गा अधिग्रहणमै रोकियो नेपाली सेना
साउन १२, २०८१ शनिबार