सोमबार पनि सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १२:५९:४६
१ असोज, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले सोमबार सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको जानकारी दिएको हो ।
सुनको मूल्य आइतबार तोलामा ५०० रूपैयाँले बढेको थियो । आज २०० रूपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रूपैयाँ छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रूपैयाँ थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले बढेको छ । सोमबार चाँदीको कारोबार प्रतितोला १४ सय ५ रूपैयाँमा भइरहेको छ । ५ रूपैयाँले बढेपछि आइतबार चाँदीको कारोबार मूल्य तोलामा १४ सय रूपैयाँ कायम थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघट्यो सुनचाँदीको मुल्य
साउन ११, २०८१ शुक्रबार
बिहीबार प्रतितोला २४ सयले घट्यो सुनको मूल्य
साउन १०, २०८१ बिहिबार
बुधबार तोलामा ११ सयले बढ्यो सुनको मूल्य
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
साउन १२, २०८१ शनिबार
अभिलेख नहुँदा नागरिकताबाट वञ्चित
साउन १२, २०८१ शनिबार
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
साउन १२, २०८१ शनिबार
विश्वभर २३३ करोड मानिसले नियमित पर्याप्त खाना पाउँदैन
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक २०२४ को भव्य उद्घाटन (तस्बिरहरू)
साउन १२, २०८१ शनिबार