सरकार र आन्दोलित शिक्षकबीच ३ बजे वार्ता हुँदै

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १२:५५:४९
२ असोज, काठमाडौं । सरकारले संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका विभिन्न बुँदामा असन्तुष्ट जनाएर आन्दोलन घोषणा गरेका शिक्षकहरुसँग वार्ता गर्ने भएको छ । वार्ता गर्न सरकारले शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोकुकमार राईको नेतृत्वमा वार्ता टोली समेत बनाइसकेको छ ।
टोलीले आन्दोलित विद्यालय शिक्षकहरुलाई आज दिउँसो ३ बजे शिक्षा मन्त्रालय सिंहदरबारमा वार्ताका लागि बोलाएको छ । विधेयकका विभिन्न बुँदा शिक्षकको अधिकार र स्वतन्त्र खोसिएको भन्दै शिक्षकहरुकाे संगठन राष्ट्रिय विद्यालय महासंघले भोलि संविधान दिवसका दिन असोज ३ गते देशभर विद्यालय बन्दको घोषणा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमृत साइन्स क्याम्पसको आयोजनामा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने
असोज १६, २०८० मंगलबार
पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै
असोज १५, २०८० सोमबार
भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने
असोज १५, २०८० सोमबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार