२५ वर्षअघि गैंडालाई खाल्डोमा पारी खाग काटेर लैजाने ४ जना प्रहरीकाे नियन्त्रणमा
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १३:२६:२३
८ असोज, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडालाई खाल्डोमा पारेर मारेको अभियोग लागेका ४ जना २५ वर्षपछि प्रहरीको फन्दामा परेका छन् ।
२०५५ साल कात्तिक २८ गते निकुञ्जको पन्ना खोलानजिक खाल्डोमा गैंडा पारेर खाग काटी लगेका व्यक्तिहरू अढाइ दशकपछि प्रहरीको फन्दामा परेका हुन् । उनीहरू विभिन्न स्थानमा लुकीछिपी बसिरहेका बेला विशेषा सूचनाका आधारमा पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेहरुमा विष्णु कार्की, काले बानियाँ भनिने गोगनबहादुर बानियाँ क्षेत्री, यामबहादुर बानियाँ र हरि कार्की रहेका छन् । चारै जनलााई शनिबार पक्राउ गरिएको निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार