एमाले बागमतीको प्रथम अधिवेशन रोबोर्टबाट उद्घाटन
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १४:२१:५७
८ असोज, काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेशको उद्घाटन रोबोर्टबाट गरिएको छ । सोमबार भृकुटीमण्डपमा सुरु भएको उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटको सहायताले रोबोर्टबाट अधिवेशनको लोगो र पार्टीकाे झण्डा ड्रोनमा उडाएर उद्घाटन गरेका छन् । साथै अध्यक्ष ओलीले द्वीप प्रज्वलन पनि रिमोटबाट गरेका छन् ।
उद्घाटन सत्रमा खेलाडीहरुले खेला कला प्रदर्शन गरेका छन् । अधिवेशनको बन्दसत्र भोलि कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ आयोजकले जनाएको छ । अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिबाट नेतृत्व चयन गर्ने संभावना न्यून बन्दै गएको नेताहरुले बताएका छन् । यसअघि एमालेको लुम्बिनी प्रदेश नेतृत्व चयन मतदानबाटै गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार