बिरामीको मृत्युपछि आफन्तद्वारा मणिपाल अस्पतालका चिकित्सकमाथि आक्रमण
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १७:२४:४
८ असोज, पोखरा । उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतलाका चिकित्सकहरुमाथि आक्रमण गरेका छन् । अहिले अस्पताल परिसरमा तनाव बढेको छ । भीड लागेकाे छ ।
असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएका उनको मृत्यु भएको थियो ।
सामान्य अवस्थामा ल्याइएका बिरामीको मृत्यु चिकित्सकको लापरवाहीले भएको मृतकका आफन्तको भनाइ छ । अस्पतालमा राखिएका बिरामीबारे दिनभर केही नबताएर चिकित्सकले एक्कासी मृत्युको खबर सुनाएको उनीहरुको भनाइ ।
आक्रोशित आफन्तले अस्प्तालमा तोडफोड समेत गरेका छन् । सुरक्षाका लागि अस्पतालमा धेरै संख्यामा प्रहरी तैनाथ गरिएको छ । अस्पताल प्रशासने घटनाबारे केही बताएको छैन । आक्रमणबाट कति चिकित्सक घाइते भए भन्नेबारे पनि केही बताएकाे छैन ।
आफन्तले भने घटनाका दाेषीमाथि कारवाही नभएसम्म शव नबुझ्ने बताएका छन् । यसअघि मकवानपुरकाे हेटाैंडास्थित सन्चाे अस्पतालमा बिरामीकाे मृत्युलाइ लिएर चिकित्सकमाथि आक्रमण गरेका थिए । जसमा प्रहरीले ७ जनालाइ पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार