महिला भलिबल टोली एसियाडमा भाग लिन चीन प्रस्थान
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १४:४९:५४
१० असोज, काठमाडौं । चीनको हाङचउमा जारी एसियाडमा सहभागी हुन नेपाली राष्ट्रिय महिला भलिबल टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । महिला भलिबल टोलीले पहिलोपटक एसियाडमा सहभागिता जनाउन लागेको हो ।
खेलमा नेपाली टोली दक्षिण कोरिया र भियतनाम रहेको समुह ‘सी’ मा रहेको छ । मुह चरणको पहिलो खेलमा नेपालले शनिबार भियतनामसँग खेल्नेछ । वरीयता टाेलीसँग नेपालकाे याे खेल पहिलाे हाे ।
एसियाली वरीयतामा कोरिया चौथो र भियतनाम छैटौं स्थानमा छन् भने नेपाल ८७ औँ वरीयतामा रहेकाे छ । नेपालले दोस्रो खेलमा दक्षिण कोरियासँग सोमबार खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाममा एमालेको अग्रता फराकिलो बन्दै, कांग्रेस २६४३ मतले पछाडी
बैशाख १७, २०८१ सोमबार
आजको मौसम : पहाडमा वर्षा, तराइमा हावाहुरीको सम्भावना
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आजको राशीफल
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : अग्रता बढाउँदै एमाले, सुहाङ २२८२ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार