लमजुङ जिल्ला अस्पतालका चिकित्सकमाथि वडाध्यक्षद्वारा कुटपिट
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १५:२९:४२
१० असोज, काठमाडौं । लमजुङ जिल्ला अस्पतालका डाक्टर सन्दीप अधिकारीमाथि कुटपिट भएको छ । अधिकारीलाई बेसीशहर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष् ऋषि बस्नेतले कुटपिट गरेका हुन् ।
कुटपिट गर्ने बस्नेतलाई प्रहरीले पक्राउ गरिसकेको छ । सोमबार राति अस्पताल पुगेका बस्नेतले अधिकारीलाई कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ । बस्नेत आमालाई लिएर उपचार गर्न अस्पताल पुगेको र मापसे गरेका उनले चिकित्सक अधिकारीसँग विवाद झिकेर कुटपिट गरेको बताइन्छ ।
मंगलबार दुवै पक्षलाई राखेर छलफल गर्दा मिलापत्र हुन नसकेको र बस्नेतलाई कानून बमोजिम कारवाही प्रक्रियामा लैजान भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार