एमालेको कर्णाली प्रदेश अधिवेशन सुरु, २ घण्टा ढिला उद्घाटन
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १५:५३:४६
१० असोज, काठमाडौं । नेकपा (एमाले)को कर्णाली प्रदेशको प्रथम अधिवेशन प्रदेश राजधानी वीरेन्द्र नगरमा सुरु भएको छ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।
ओली तोकिएको समयभन्दा २ घण्टा ढिला पुगेका थिए । अहिले उद्घाटन सत्र चलिरहेको । सत्रमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्नेछन् ।
अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । अधिवेशन २ दिन चल्नेछ । भोलिको बन्द सत्रले प्रदेश अध्यक्षसहित पाँच जना पदाधिकारी समेत गरेर १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । यहाँ पनि मतदानबाटै कमिटी चयन हुने अवस्था बलियो बन्दै गएको छ ।
लुम्बिनीमा मतदानबाट कमिटी चयन गरेको एमालेले बागमतीमा भोलि मतदानबाट प्रदेश कमिटी चयन गर्दैछ । अध्यक्ष ओलीले सहमतिबाट कमिटी बनाउन गरेको प्रयास सबैतिर विफल हुँदै गएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
वीरेन्द्रनगरभित्रका विद्यालय एक हप्ताका लागि बन्द हुने
जेठ १८, २०८१ शुक्रबार
पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार