एमाले बागमतीको अध्यक्षमा ढुंगेल र दाहाल भीडने, ओलीको साथ ढुंगेललाई
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १७:५७:१६
१० असोज, काठमाडौं । नेकपा (एमाले बागमती प्रदेशको अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
भोलि हुने निर्वाचनमा दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने ढुंगेललाई च्यापेका छन् । ढुंगेल ओलीको विश्वासपात्र हुन् । दुवै जनाबीच सहमतिको प्रयास गरेपनि संभव नभएपछि निर्वाचनमै पुगेको हो ।
एमालेको आज सुरु भएको कर्णाली प्रदेश कमिटी चयन पनि निर्वाचनबाटै हुने देखिएको छ । यसअघि लुम्बिनीमा सहमति जुटन नक्दा निर्वाचनबाटै प्रदेश नेतृत्व चयन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार