मन्थली–लुक्ला उडान सुरू, एक्सरे मेशिन नहुँदा यात्रुकाे चेकजाँचमा समस्या
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १२:२१:२०
२५ असोज, काठमाडौं । मौसममा सुधार आएपछि रामेछापको सदरमुकाम मन्थलीबाट लुक्लामा हवाई उडान सुरु भएको छ । मौसममा आएको खराबीले पाँच दिनदेखि पर्यटक अलपत्र परेका थिए । पर्यटकहरु लुक्ला हुँदै आफ्नो गन्तव्यतर्फ जाने क्रम सुरु भएको छ । मन्थली विमानस्थलबाट तारा, समिट र सिता एअरले उडान गर्ने गरेका छन् ।
उडानमा यात्रु र सामानको चेकजाँचका लागि एक्सरे मेशिन नहुँदा मन्थली विमानस्थलमा कर्मचारीलाई समस्यामा परेको छ । मेशिन अभावका कारण ब्यागेज तथा सरसामान हातैले खानतलासी गर्दा बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुनस् प्याक गर्नुपर्दा झन्झटिलो हुने गरेको कर्मचारीले बताएका छन् । मेशिन तत्काल व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार