एमाले मधेश प्रदेश कमिटी चयन चुनावबाटै
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १२:४९:४३
२६ असोज, काठमाडौं । नेकपा (एमाले) मधेश प्रदेशको नेतृत्वसहित कमिटी चयन चुनावबाट हुने भएको छ । पदाधिकारीमा सर्वसम्मति हुन नसकेपछि शुक्रबारबाट चुनावी प्रक्रिया सुरु भएको हो ।
प्रदेश अध्यक्षकालागि सिरहाका चन्देश्वर मण्डल र पर्साका विचारी यादवले उम्मेदवारी दिने पक्का भएको छ । राजकिशोर यादव र सर्लाहीका राज कुमार साहले पनि आफूलाई अध्यक्ष पदका उम्मेदवारको रुपमा उभ्याउने देखिएको छ ।
चुनावी प्रक्रिया चलिरहेको बेला प्रदेश सचिव सचिव कृष्ण पौडेलको निधनपछि चुनावी प्रक्रिया पूरा गर्ने काम एक दिन पछाडि धकेलिने भएको छ । यसअघि ६ वटै प्रदेशमा सर्वसम्मति हुन नसकेपछि चुनावबाटै प्रदेश कमिटीहरु चयन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार