अमेरिकामा अन्धाधुन्ध गोली प्रहार १६ जनाको ज्यान गयो
नेपालबहस संवाददाता
कात्तिक ९, २०८० बिहिबार १२:१८:३९
९ कात्तिक, काठमाडौं । अमेरिकाको ल्युइस्टन शहरमा एक बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीबाट १६ जनाको ज्यान गएको छ। एक व्यक्तिले खुलेआम पसल, रेस्टुरेन्ट लगायतका ठाउँमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।
ल्युइस्टिन प्रहरीले ४० वर्षका रोबर्ट कार्डले गोली चलाएको पुष्टि गर्दै उनी सशस्त्र र खतरनाक भएकाले सचेत रहन आग्रह गरेको सीएनएनले जनाएको छ । प्रहरीले प्रहरीले बन्धुकधारीको खोजी गरिरहेको छ। घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार