समृद्धि सहकारीको चियापान सम्पन्न

नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार १६:१९:२७
११ कात्तिक, बझाङ । दशै तथा तिहारको उपलक्ष्यमा समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ । बित्थडचिर गाउँपालिकाको देउलेखमा चियापान कार्यक्रम राखिएको थिए ।
उक्त कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज अवस्थीले आगामी दिनमा कृषि तथा युवा उद्धमशिलता विकासमा जोड दिने बताए । वित्थडचिर पालिकाका अध्यक्ष अमरसिंह महरले सहकारीको संस्थागत विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पालिका प्रवक्ता हरिशचन्द्र जोशीले सहकारीले आगामी दिनमा नयाँ नौला कार्यक्रम ल्याउनु पर्ने बताए । सहकारीका सल्लाहकार इन्द्र बहादुर मल्लले पालिकाका सबै वार्डमा कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिए । सहकारीले आफ्नो सदस्यका लागि शेयरसमेत जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय किसानको सारथि बन्दै सहकारी
मंसिर १३, २०८० बुधबार
बचतकर्ता ठगिएको भन्दै सरकारले रोक्यो सहकारीको दर्ता
मंसिर ८, २०८० शुक्रबार
देउराली बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई जाहेरी दिन आग्रह
कात्तिक २३, २०८० बिहिबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार