बाजुरामा ट्रयाक्टर दुर्घटना, ४ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार २०:३३:२८
१ पुस, धनगढी । बाजुराको बडीमालिका नगरपालिकाको मेलकाँदमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुनातर्फ जाँदै गरेको सु प्र प्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर आइतबार साँझ मेलकाँदमा खडुकामा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा गौमुल गाउँपालिकाका ३३ वर्षीय चालक हिक्मत रोकाया, बडीमालिका नगरपालिका–२ का ३८ वर्षीय देवराज जोशी, बडिमालिका–१ का ३५ वर्षीय चन्द्रबहादुर दानी र बडीमालिका–२ की ३० वर्षीया कीर्ति रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कविन्द्र बोहराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार