आज सुन तोलामा ८ सय र चाँदी ५ रुपैयाँले महँगो
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार १३:३४:५१
५ पुस, काठमाडौं । नेपली बजारमा पुस महिनाको अन्तिम साता सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य एक सातामा तोलामा २ हजार रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो ।
महासंघकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य एक लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १९ हजार २५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ ।
यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सुन तोलामा ८ सय र चाँदी ५ रुपैयाँले महँगो हो । अन्तर्राष्ट्रिय बजारमा भने यो साता सुनको ३.९७ डलर प्रतिऔंषले घटेर २ हजार ४८.६२ अमेरकी डलर प्रतिऔंष कायम भयो । यस्तै चाँदीको मूल्य प्रतिऔंष ०.५२ प्रतिशतले घट्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
आज तोलामा तीन सयले घट्यो सुनको मूल्य
बैशाख ३१, २०८१ सोमबार
त्रिभुवन विमानस्थलबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार