अदुवा स्वास्थ्यका लागि निकै फाइदा जनक
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १७:२३:३८
१७ पुस, काठमाडौं । अदुवा स्वास्थ्यका लागि निकै फाइदा जनक छ । अदुवा स्वास्थ्यका लागि गुणकारी खाद्य सामग्री समेत हो । अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ ।
अदुवामा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । अदुवाको नियमति सेवनले शरिरमा धेरै फाइदा ।यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ ।
अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ । अदुवामा आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन र भिटामिनसहित थुप्रै पौष्टिक तत्व पाइन्छ । थाहा पाउनुस अदुवाका गुणकारी फाइदा ।
१. अदुवाले एसिडिटी नियन्त्रण गर्दछ । यदि खाना खाएपछि आउनु विभिन्न समस्यालाई पनि अदुवाले रोकथाम गर्दछ ।
२. तपाईको शरिरमा चिटचिटाहट वा बसिरहँदा पनि थकान महसुस गर्नुहुन्छ भने अबदेखि दिनहुँ अदुवा खानुस, यी समस्याको समाथान हुन्छ ।
३. अदुवाले क्यान्सर लाग्न बाट बचाउँछ ।
४. अदुवाले खाना पचाउन मद्दत गर्दछ ।
५. अदुवाले टाउको दुख्ने समस्याबाट निराकरण गर्दछ भने टाउको दुखेको बेला कम पनि गर्दछ । माइग्रेनका लागि अदुवा उपयोगि औषधी पनि हो ।
६. यदि तपाई हाम्रो पेट बढेर चिन्तित खुनुहुन्छ भने अदुवा खानुभयो भने तपाईको तौल घटाउन सहयोग पुर्याउँछ ।
७. अदुवाले मासंपेशी दुख्ने समस्यालाई पनि कम गर्दछ ।
अदुवा गुणयुक्त तत्व भएकाले तपाईले यसलाई आफ्नो अनुकुल समय अनुसार चियामा पकाएर तथा खाना पकाउदा तरकारीमा मसलाको रुपमा प्रयोग गरेर खान सक्नु हुन्छ । साथै खोकी लागेको बेला अदुवा र मह खादा पनि खोकी पनि खोकी निको हुन्छ । अदुवा काचै खादा शरिरलाई फाइदा गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
गर्मीमा किन एक्कासी कम हुन्छ रक्तचाप, जान्नुहोस
जेठ १६, २०८१ बुधबार
यस्ता छन् अल्सरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार