कृष्णप्रसाद सिटौलाको योगदान हेरेर हामीले सहमति जनाएका हौँ, उहाँ राष्ट्रियसभाको अध्यक्ष बन्नुहुन्छः शेखर
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार २०:५४:३५
२२ पुस, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनका लागि कांग्रेसले उम्मेदवार बनाएको बताएका छन् । उनले विगतको योगदान हेरेर राष्ट्रियसभाको अध्यक्ष हुनेगरी उम्मेदवार बनाउन सहमति जनाएको बताए ।
सोमबार मनोनयन दर्तापछि बसेको कोशी गठबन्धन दलको बैठकमा नेताहरूले सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनका लागि उम्मेदवार बनाएको उनको दावी थियो । बैठकमा उम्मेदवार छनोटमा असन्तुष्टि जनाएका नेता डाक्टर शेखर कोइराला पनि थिए । उनले सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनका लागि उम्मेदवार बनाएको बताए ।
आफू हारेकालाई उम्मेदवार बनाउने पक्षमा नरहेको बताउँदै उनले सिटौलाको योगदानको इतिहास हेरेर सहमत भएको बताए । गठबन्धनमा सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने सहमति भएको उनको भनाइ छ । बैठकमा सहभागी महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रियसभाको नेतृत्व गर्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुने
जेठ २०, २०८१ आइतबार
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक
जेठ २०, २०८१ आइतबार