सूर्योदय वोमी लघुवित्तको बोनस शेयर घोषणा
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १२:२६:१८
२१ माघ, काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई बोनस शेयर घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट १४.०७७ प्रतिशत बोनस शेयर घोषणा गरेको हो ।
यस संस्थाको माघ १९ गते बसेको सञ्चालक समिति बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।
यसै गरी दुई लघुवित्त एक आपसमा मार्जर भएर एकीकृत कारोबार सुरु गरेको हुनाले एकीकृत कारोबार भएको मितिदेखि २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका छ। त्यसैले यस लघुवित्तले प्रस्ताव गरेको बोनस शेयरमा कर छुट हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
इलाममा २ हजार ८३९ मत गन्दा खड्का ८२ मतले अगाडी
बैशाख १६, २०८१ आइतबार
कप्तान रोहितले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरे
बैशाख १६, २०८१ आइतबार
उपनिर्वाचनः बझाङमा एमालेको सुरुवाती अग्रता
बैशाख १६, २०८१ आइतबार
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण
बैशाख १६, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार