महासमितिमा लगिने तीन प्रतिवेदनमाथि कांग्रेसमा छलफल सुरु
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार १०:२४:२८
४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भएको तीन वटा प्रतिवेदनमाथि आजदेखि छलफल सुरु भएको छ । छलफल पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो । तीनवटै प्रतिवेदनहरू बिहीबारको बैठकमा पेश भएका थिए । ती प्रतिवेदनमा शुक्रबार र शनिबार दुई दिन छलफल हुने छ ।
केन्द्रीय सदस्यहरूले प्रस्तावहरूमाथि आफ्ना धारणा राख्ने र ती धारणाहरूलाई समेत समेटेर प्रस्तावलाई अन्तिम रुप दिने नेपाली कांग्रेसले जनाएको छ । महासमिति बैठक ७ फागुनदेखि सुरु हुँदैछ । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूको धारणा बुझ्न दुई दिनसम्म छलफल चलाउने लागिएको कांग्रेसले जनाएको छ । ललितपुरको गोदावरीमा महासमितिको बैठकको तयारी पनि भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
हिन्दुवादीहरु राजनीतीक रुपमा सशक्त हुनुपर्ने आवश्यकता : विनय यादव
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार