प्रि–ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार ११:५७:०
६ फागुन, काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा १.३७ अंकले घटेको शेयर बजार २०६०.६८ विन्दुमा पुगेर रोकिएको छ ।
यस सेसनमा ३१ कम्पनीको २ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा १० लाख ९७ हजार ८५६ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा १५ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार