छात्रावासमा १४ वर्षीया छात्राद्वारा आत्महत्या
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार ८:३०:१०
१२ फागुन, चितवन। चितवनमा १४ वर्षीय छात्राले आत्महत्या गरेकी छिन् । रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुल अध्ययनरत १४ वर्षीया छात्रा सालिन पाेखरेलले आत्महत्या गरेकी हुन् ।
विद्यालयकाे छात्रावासमा बस्दै आएकी उनले छात्रावासमा आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । शनिबार बिहान अन्दाजी १० बजेर २० मिनेटको समयमा होस्टल कोठामा रहेको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेको प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
रत्ननगर १५ माधवपुर घर भएकी उनी सोही विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्यो
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
मर्स्याङ्दी जलविद्युत उत्पादनमा वृद्धि
जेठ ३, २०८१ बिहिबार
बेसारको सम्बन्ध कुन ग्रहसँग सम्बन्धित छ, यसले के फल दिन्छ ?
जेठ ३, २०८१ बिहिबार