बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गर्ने नौ प्रहरी पुरस्कृत
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार १२:१५:५९
काठमाडौं । नेपाल प्रहरीले बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गर्ने नौ प्रहरी कर्मचारीलाई सम्मानिच भएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बेरुजु फछ्र्यौट कार्यमा महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेका हुन् ।
यसरी पुरस्कृत र सम्मानित हुनेहरुमा प्रहरी नायब महानिरीक्षक कमलबहादुर जिटी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षकद्वय टेकबहादुर कार्की र मदनकुमार थापा, प्रहरी निरीक्षक मातृकाप्रसाद गुरागार्इं, सुमनकुमार थापा, नवराज सापकोटा, दिनेश तिमल्सेना र प्रहरी जवान फनाधर खनाल रहेका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले सर्वोकृष्ट काम गरेमा इज्जत र प्रतिष्ठा बढ्ने भएकाले सङ्गठनको कामलाई मर्यादित बनाउन लाग्नुपर्ने बताए । उत्कृष्ट कामको उच्च कदर हुने उल्लेख गर्दै उनले आगामी दिनमा पनि त्रुटिरहित तरिकाले काम गर्नुपर्नेमा जोड दिए।
मन्त्रिस्तरीय निर्णयानुसार बेरुजु फछ्र्यौटमा नेपाल प्रहरी उत्कृष्ट रहेकाले उहाँहरुलाई आज सम्मान गरिएको हो । यसअघि वैशाख ५ गते गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक खनाललाई बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेबापत रु आठ हजार नगदसहित सम्मान गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार