तस्विरमा हेरौ इँटा भट्टाका कामदारहरुकाे दैनिक जीवन
नेपालबहस संवाददाता
फागुन १९, २०८० शनिबार १६:५०:४७
१९ फागुन, काठमाडौं । सबैको कथा एउटै हुन्छ भन्ने हुँदैन । कसैको सरल त कसैको कठिन यसरी नै चलिरहेको छ । हरेक कामलाई सम्मानका साथ हेर्नुपर्छ । कथा खोज्ने क्रममा यसपालीको कथामा इँटा भट्टीमा जे देखियो ।
हिउँदका ६ महिना मात्र इँटाभट्टामा काम हुन्छ बर्खामा पानी पर्ने भएकाले इँटा बन्दैन । वर्षेनि मौसमि रुपमा कामदारहरु आउने गर्छन । वर्खा सकेपछि हिउँद लागेसँगै पुनः इँटाभट्टा फर्कन्छन।
यँहाका प्राय इँटा भट्टिमा नेपाल र भारतबाट कामदारहरु आउने गर्छन । अहिलेको समयमा विभिन्न प्रविधिहरु भित्रिए पनि इँटा भट्टीको संसार उहि पुरानै शैलिमै चलिरहेको छ । इँटा पनि फरक किसिमले उत्पादन गर्ने प्रविधिहरु पनि आइसकेका छन ।
इँटा निर्माणका क्रममा मलिलो माटो चाहिन्छ । इँटालाई माटोको थुप्रो बनाइ ढाचामा राखि भट्टिमा छोडिन्छ । एउटा इँटा भट्टीमा इँटा बनाउनेदेखि इँटा बोक्ने, इँटा पोल्ने लगायत थुप्रै कामदार हुन्छ्न ।
तस्विर : नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल-चीन आर्थिक तथा व्यापार मेला सुरु (फोटोफिचर)
बैशाख १७, २०८१ सोमबार
मनसुन प्रतिकार सम्बन्धी उद्धार अभ्यास डेमोस्ट्रेस्न मनसुन-२
बैशाख १६, २०८१ आइतबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलामः एमाले १४,६१३, कांग्रेस ९,३११, स्वतन्त्र ८,५७० मत
बैशाख १७, २०८१ सोमबार
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
बैशाख १७, २०८१ सोमबार
रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख १७, २०८१ सोमबार
म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रका होटल खचाखच
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
बैशाख १७, २०८१ सोमबार