राकुटेन भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स

देख्नलाई आकर्षक र चलाउन सहज नयाँ यूआईले प्रयोगकर्ताहरूलाई उनीहरूका महत्त्वपूर्ण च्याटहरू व्यवस्थित गरेर राख्न सहजता प्रदान गर्दछ