गुलरिया राजापुर हुलाकी राजमार्ग अवरुद्ध
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार ८:३०:२०
२४ फागुन, बर्दिया । बर्दियामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ का ४९ वर्षीय धर्म थापालाई टिप्परले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिए ।
भे १ ख १४८१ नम्बरको टिप्परले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । दोषीलाई कारवाहीको माग गर्दै अहिले गुलरिया राजापुर हुलाकी राजमार्ग बन्द गरिएको छ । साइकलमा रहेका थापालाई टिप्परले ठक्कर दिँदा मृत्यु भएका हुन् ।
स्थानीय रेशम चन्दका अनुसार दोषीलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन् । टिप्परको तीव्र गति कारण स्थानीय हैरान छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको शंखमूलमा आगलागी
बैशाख १६, २०८१ आइतबार
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, १२ घाइते
बैशाख १६, २०८१ आइतबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार