राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै, गठबन्धनबाट दाहाल र कांग्रेसबाट शर्मा भिड्दै (यस्तो छ कार्यसूची)
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार ८:३:२०
२९ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको चुनाव आज हुँदैछ । आज मंगलबार बिहान ११ः०९ बजे राष्ट्रिय सभाको निर्वाचन हुने संघीय संसदको सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
अध्यक्ष पदका लागि सत्ता गठबन्धनका तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । दाहाल प्रधानमन्त्री प्रचण्डका दाई हुन् । शर्मा बाँकेबाट राष्ट्रिय सभामा निर्वाचित सांसद हुन् । कांग्रेसभित्र शर्मालाई देउवा निकटका मानिन्छन् ।
नयाँ गठबन्धनको सरकार बनेपछि एमाले, रास्वपा, नेकपा एस, जसपा लगायतका दलले अध्यक्ष माओवादीलाई दिने सहमति भएको छ । उपाध्यक्ष एमालेले लिने गठबन्धनबीच सहमति भएको छ । राष्ट्रिय सभामा माओवादी प्रमुख दल हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
राष्ट्रियसभामा अध्यादेश सर्वसहमतिले स्वीकृत
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार