रामेछापको टार गाउँमा आगलागी, २६ घरगोठ जले
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार २१:३८:१४
१ चैत्र, काठमाडौं । रामेछाप नगरपालिका–९ टार गाउँमा वनमा लागेको आगो बस्तीमा सल्किँदा २६ वटा घरगोठ जलेर नष्ट भएका छन् । बिहीबार आगलागीले २६ वटा घरगोठ पूर्ण रुपमा जलेर नष्ट भएका हुन् ।
प्रहरीका अनुसार गाउँका १४ वटा घर र १२ वटा गोठ जलेर नष्ट भएका छन् । मानवीय क्षति नभए पनि घर भित्र रहेको धनमाल, अन्नपात, लत्ताकपडा सबै जलेका छन् । ५० वटा भन्दा बढी खसीबाख्रा आगोले जलेर मरेका छन् ।
४५ घरगोठ रहेको गाउँमा आगो अझै पूर्णरुपमा नियन्त्रणमा नआएका बतायएको छ । नेपाली सेना, प्रहरी, ससस्त्र प्रहरी, डिभिजन वन कार्यालयका अग्निनियन्त्रक टोली, मन्थली नगरपालिकाको दमकल र स्थानीय नागरीकहरु आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा युवतीको निधन
जेठ १, २०८१ मंगलबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार