प्रि-ओपन सेसनमा नेप्से बढ्यो
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार ११:३३:३५
६ चैत, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यससँगै सूचक २०७४.५३ विन्दुमा आएको छ ।
३२ कम्पनीको ४ हजार ८ सय १३ कित्ता शेयर कारोबार हुँदा २५ लाख ४७ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
तेस्रो लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागी, ९ खर्बका १५१ परियोजना प्रस्तुत
बैशाख १६, २०८१ आइतबार
देशभर डढेलो !
बैशाख १६, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुदै
बैशाख १६, २०८१ आइतबार
जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा
बैशाख १६, २०८१ आइतबार
कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु
बैशाख १६, २०८१ आइतबार
न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित
बैशाख १६, २०८१ आइतबार