राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिमा ७ जना मनोनयन
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार १२:३३:२५
७ चैत, काठमाडौं । राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिका लागि सात जनाको नाम चयन भएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नाम चयन गरेका हुन् ।
जसमा आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् ।
राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिका मनोनयन गर्न अध्यक्षले प्रस्ताव गरेका हुन् । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्य व्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गरिएको हो । अहिले राष्ट्रिय सभाको बैठक जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा २ हजार ८३९ मत गन्दा खड्का ८२ मतले अगाडी
बैशाख १६, २०८१ आइतबार
उपनिर्वाचनः बझाङमा एमालेको सुरुवाती अग्रता
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
इलाममा २ हजार ८३९ मत गन्दा खड्का ८२ मतले अगाडी
बैशाख १६, २०८१ आइतबार
कप्तान रोहितले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरे
बैशाख १६, २०८१ आइतबार
उपनिर्वाचनः बझाङमा एमालेको सुरुवाती अग्रता
बैशाख १६, २०८१ आइतबार
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण
बैशाख १६, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार