१५ लाख मुल्य बराबरको भन्सार छलीका सामग्री बरामद
आबिद हुसेन
चैत ९, २०८० शुक्रबार ९:२५:५८
९ चैत, वीरगन्ज वडा प्रहरी कार्यालय विर्ताले भन्सार छली चोरी पैठारी ल्याइएका सामग्री बरामद गरेको छ । सीमावर्ती भारतीय बजारबाट भन्सार राजस्व छली चोरी पैठारी गरी वीरगन्जतर्फ ल्याउँदै गरेको कपडा, चकलेट र प्याज प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय बिर्ताको टोलीले वीरगन्जको नगवा, भिस्वा लगायतका क्षेत्रबाट करिब १५ लाख मूल्य रुपैयाँ बराबरको भन्सार छली गरी भित्र्याइएको कपडा, चकलेट र प्याज बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
प्रहरी निरीक्षक बोगटीका अनुसार बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपभक्तपुरमा वृद्धबाट १६ वर्षीया किशोरी बलात्कृत
बैशाख १७, २०८१ सोमबार
परिवारबीचकाे झैझगडाले तीन वर्षीया बालिकाको हत्या, आमाछोरी पक्राउ
बैशाख १७, २०८१ सोमबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
कैलालीका चुरे पहाडका अधिकांश वनमा डढेलो फैलिँदै
बैशाख १७, २०८१ सोमबार
भक्तपुरमा वृद्धबाट १६ वर्षीया किशोरी बलात्कृत
बैशाख १७, २०८१ सोमबार
जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने
बैशाख १७, २०८१ सोमबार
पानीको लागि भजनकीर्तन गरिँदै
बैशाख १७, २०८१ सोमबार
आलु रोप्दै रिग्मोका स्थानीय
बैशाख १७, २०८१ सोमबार