नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक इन्सपेक्टर पदमा बढुवा सिफारिस
इन्द्र रिजाल
बैशाख १०, २०७६ बुधबार ५:१४:५७
काठमाडौं । नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक ‘सई’ प्रहरी निरीक्षक ‘इन्सपेक्टर’ पदमा बढुवा सिफारिस भएका छन् । बढुवा समिति मंगलबार बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली, २०७१ ‘संशोधनसहित’ को परिच्छेद ४ नियम २७ को उपनियम ९४० अनुसार बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सिफारिको पहिलो नम्बर सुरेश कुमार ठाकुर एक नम्बरमा परेका छन् भने ५४ औं नम्बरमा मुनेन्द्र थापा परेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार