एमालेबाट राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे उम्मेदवार
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १६:१६:३०
२२ चैत, काठमाडौं । नेकपा एमालेले सांसद विमला घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । सत्तारूढ दलको सहमतिअनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने भएको हो । उनी एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन् ।
उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्षका लागि निर्वाचन हुँदैछ । उपाध्यक्षमा नेकपा एसले पनि दाबी गरिरहेको छ । उपाध्यक्षको उम्मेदवारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पछिल्लोपटक अलग्गै पनि छलफल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार