जिल्ला न्यायाधीशका लागि १० जनाको नाम सिफारिस
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार १०:३:४६
२३ चैत, काठमाडौं । न्यायपरिषद्ले जिल्ला अदालतको न्यायाधीशका लागि १० जनाको नाम सिफारिस गरेको छ । न्यायपरिषदले न्याय, कानुन तथा सरकारी वकिल समूहका कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।
सरकारी वकिल समूहबाट जिल्ला सरकारी वकिल कार्यालय दोलखाका प्रमुख अर्जुनप्रसाद कोइराला र महान्यायाधिवक्ता कार्यालयकी उपन्यायाधिवक्ता विमला रेग्मी तथा कानुन समूहबाट ऊर्जा मन्त्रालयका उपसचिव दीपक घिमिरेको सिफारिस भएका छन ।
न्याय समूहबाट सर्वाेच्च अदालतका इजलास अधिकृत नरेन्द्रबहादुर बुढा, उच्च अदालत इलामका रजिस्ट्रार जीवनकुमार भण्डारी, उच्च अदालत पोखराको बाग्लुङ इजलासका रजिस्ट्रार मुकुन्द आचार्य, बाजुरा जिल्ला अदालतका स्रेस्तेदार पुष्पराज पाण्डे, पाल्पा जिल्ला अदालतका स्रेस्तेदार शिवबहादुर थापा, सर्वाेच्चका उपरजिष्ट्रार महेन्द्रबहादुर कार्की र सर्वाेच्चकी इजलास अधिकृत फणेश्वरी घिमिरे न्यायाधीशमा सिफारिस भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार