पार्टी एकतामा जुन भयो, त्यो सहमतिमा नै भएको छ : नेता नेपाल
इन्द्र रिजाल
बैशाख ११, २०७६ बुधबार २१:३:९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकता सहमतिमा नै भएको बताएका छन् ।
बुधवार मदन स्मृति वाटिका स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी एकतामा भएको काम सहमतिमै भएको बताएका हुन् ।
जिल्ला कमिटीको एकिकरणको क्रममा शीर्ष नेतृत्वबीच सहमति भएको बताउदैँ आफु त्यसमा सन्तुष्ट रहेको बताएका छन् । सबै पक्षलाई चित्त बुुझ्नेगरी गरिएको एकिकरणमा म पुर्णरुपमा सन्तुष्ट छु, नेता नेपालले भने।
जिल्ला अध्यक्ष र सचिवको नाम आफ्नो हातमा आउने वित्तिकै नेता नेपाल कार्यक्रम स्थलबाट बाहिरिएको समाचारको विषयमा बोल्दै उनले अड्कलबाजीको भरमा गरिएको टिप्पणी रहेको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार