आईजीपी खनालसहित सुरक्षा अधिकारी जनकपुरमा !
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार १७:४९:०
जनकपुरधाम । प्रदेश स्तरीय सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी आजदेखि सुरु भएको छ । प्रदेश २ को राजधानी जनकपुरमा सुरु भएको सो गोष्ठीका सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक ‘आईजीपी’ सर्वेन्द्र खनाल जनकपुर पुगेका हुन् ।
बैठक सुरु हुनुपूर्व खनाल पूजा-आजा गर्नको लागि जानकी मन्दिरमा गएका थिए । उनलाई मन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णवले स्वागत गरेका हुन् ।
आजदेखि जनकपुरस्थित होटल शीतशरणमा दुई दिनसम्म चल्ने सुरक्षासम्बन्धी बैठकका लागि प्रदेश( २ का आठ ओटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखहरु, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीका जिल्ला प्रमुखहरु समेतको उपस्थिति रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले बताए ।
कनेलका अनुसार आज आन्तरिक बैठक र भोलि शनिबार औपचारिक कार्यक्रम हुने छ । जनकपुरमा अहिले सुरक्षा व्यवस्था अन्य दिनको तुलनामा कड़ा बनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
कृषकलाई हाते ट्र्याक्टर वितरण
जेठ १९, २०८१ शनिबार
मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन
जेठ १९, २०८१ शनिबार
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?
जेठ १९, २०८१ शनिबार
कस्तो छ आजको मौसम पुर्वानुमान ?
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार