प्रहरी जनपद पदको स्वास्थ्य परीक्षणको नतीजा सार्वजनिक
इन्द्र रिजाल
बैशाख २७, २०७६ शुक्रबार १९:५१:४३
काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पद खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले सुचना प्रकाशित गरेको छ ।
कार्यालयका अनुसार २०७५-०६-१५ गते प्रकाशित बिज्ञापन बमोजिम नेपाल प्रहरी अस्पताल, महाराजगंजमा मिति २०७६-०१-२२ गतेदेखि मिति २०७६-०१-२४ गतेसम्म संचालित विशेष स्वास्थ्य परीक्षण परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये विशेष स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण भएकाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार