शताब्दी पुरुष जोशीलाई ललितपुरमा नगर परिक्रमासहित बिशेष सम्मान
इन्द्र रिजाल
बैशाख ३०, २०७६ मंगलबार २:०:४३
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुरमा नगर परिक्रमासहित बिशेष सम्मान गरिएको छ । सोमबार ललितपुर महानगरपालिकाले ललितपुरमा आयोजना गरेको बिशेष कार्यक्रमकाबीच कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र प्रदान गरेका हुन् ।।
त्यस्तै उनलाई ललितपुर महानगरपालिकाको तर्फबाट ताम्रपत्रबाट सम्मान गरिएको थियो भने काठमाडौँ महानगरपालिका र मध्यपुरथिमि नगरपालिकाले पनि ताम्रपत्रबाट सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले आफूलाई दया, माया गरेर सबैले सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई साकार बनाउन संस्कृतिको विकासमा जोड दिन पनि सबैलाई आह्वान पनि गरे।
कार्यक्रममा शताब्दी पुरुष जोशीको बारेमा लेखिएको सिडी चक्का विमोचन गरिएको थियो । त्यस्तै जोशीले लेख्नुभएको लाखे क्व थैइगु नामक पुस्तक विमोचन गरिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपफोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सचेतकहरुसँग छलफल सकिएपछि संसद बैठक सुरुहुने
जेठ ८, २०८१ मंगलबार
चिनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
जेठ ८, २०८१ मंगलबार
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती
जेठ ८, २०८१ मंगलबार
कुमारी बैंकको विनाधितो फोन लोन सुविधा
जेठ ८, २०८१ मंगलबार