वीरगञ्जबाट १०६ बोरा केराउ बरामद
इन्द्र रिजाल
जेठ १, २०७६ बुधबार १६:२२:४१
जनकपुर । वीरगञ्ज प्रहरीले अवैध केराउ बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१७ अलौबाट ५० किलो दरले १०६ बोरा केराउ प्रहरीले बरामद गरेको छ ।
तस्करले भंसार छलेर चोरी निकासी गरि नेपालबाट भारत तर्फ केराउ निकासी गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका १७ अलौमा १५–१६ जनाको समूहले टाउकोमा बोकेर केराउ भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरि आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सारमा पठाएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रहरीलाई देखेपछि तस्करहरु सामान छाडेर भागेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार