विस्फोटमा ज्यान गुमाउनेहरुको नाम सार्वजनिक
इन्द्र रिजाल
जेठ १३, २०७६ मंगलबार १:२:१३
काठमाडौं । काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आइतबार अपराह्न भएका विस्फोटमा ज्यान गुमाउनेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ।
घट्टेकुलोको घटनामा विप्लवका विद्यार्थी नेता प्रज्जवल शाहीको निधन भएको थियो। घट्टेकुलोमा रविन केसी घाइते भएका थिए।
उता सुकेधाराको घटनामा कालिकोटका २८ वर्षका विभु राम विक भन्ने दिपेन बिक, करिब ४०र४५ वर्षका निरन्तर मल्ल र दाङको बबई नगरपालिकाका ३२र३३ वर्षका गोकुल रानामगरको निधन भएको प्रहरीले जानकारी दिएको छ।
विप्लव बन्दका कारण सोमबार राजधानीलगायत देशभरिका स्थानमा सवारी साधन, उद्योगकलकारखाना र शिक्षण संस्था प्रायस् ठप्प छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार