वेष्ट इण्डिजविरुद्ध पाकिस्तान १०५ रनमै अलआउट !
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २३:११:४५
एजेन्सी । विश्वकप क्रिकेटमा वेष्ट इण्डिजविरुद्ध पाकिस्तान १०५ रनमै अलआउट भएको छ । टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तान २१ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ५ रनमै अलआउट भएको हो ।
पाकिस्तानका फखहर जमान र बाबर अजामले समान २२ रन बनाउनुबाहेक अरु कुनै पनि व्याट्सम्यान टिकेर खेल्न सकेनन ।
पाकिस्तानलाई सस्तैमा अलआउट गर्न वेष्ट इण्डिजका ओशेन थोमसले ४, कप्तान जेसन होल्डरले तीन र आन्द्रे रसेलले दुई विकेट लिए । १ सय ६ रनको सामान्य लक्ष्य पछ्याउदै वेष्ट इण्डिज केही बेरमा जवाफी व्याटिङ गर्दैछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार