आईसीसी विश्ककप क्रिकेट : आज दुई खेल हुँदै
इन्द्र रिजाल
जेठ १८, २०७६ शनिबार १९:३३:२८
काठमाडौं । आईसीसी विश्ककप क्रिकेट अन्तर्गत आज शनिबार दुईवटा खेल हुँदैछन् । नेपाली समय अनुसार कार्डिफको सोफिया गार्डेन्स मैदानमा दिउँसो सवा ३ बजे न्यूजिल्याण्ड र श्रीलंका खेल्दैछन् ।
पछिल्लो समयको प्रदर्शनलाई हेर्दा श्रीलंका कमजोर मानिएको छ भने न्यूजिल्याण्ड लयमा छ । केन विलियम्सनको कप्तानीम रहेको न्यूजिल्याण्डको टिममा मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी र्फगुसन र इश सोधी छन् ।
यस्तै दिमुथ करुनरत्नेको कप्तानीमा रहेको श्रीलंका टिममा धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिस्का फर्नान्डो, सुरंगा लकमाल, लासिथ मालिंगा, एन्जेलो माथेवस, कुसल मेन्दिस, जीवन मेन्दिस, कुसल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उदना र जेफ्रेय भन्दरसय जस्ता खेलाडी छन् ।
दुवै टोली पहिलो खेलमा जित निकालेर सुखद सुरुवात गर्न चाहन्छन् । दोस्रो खेलमा बेलुकी सवा ६ बजे अफगानिस्तान र अस्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार