प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेलमा ४ टोली भिड्दै !
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १६:५:५७
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा गण्डकी प्रदेश र पाँच नम्बर प्रदेश भिड्दैछन् ।
तीन खेलबाट तीन अंक जोडेको पाँच नम्बर प्रदेशको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ । गण्डकी प्रदेश भने एक अंकसहित अंकतालिकाको पाँचौं तथा अन्तिम स्थानमा छ ।
सोमबार नै ९ बजेपछि मुलपानी क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम र प्रदेश तीन भिड्दैछन् । चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको प्रदेश तीन खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा छ ।
एक अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले खेलेका दुईमध्ये एक खेल बराबरी गर्दै एक अंक मात्रै जोडेको छ ।
समूह ए बाट ३ खेल जितेको सशस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । समूह बी बाट भने दुई विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगिसकेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार
दुई वर्ष कार्यकाल रहेका पाँच समिति गठन
जेठ २, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार
अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी
जेठ २, २०८१ बुधबार
मेलम्ची खानेपानी प्रशोधन केन्द्र
जेठ २, २०८१ बुधबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार